Live on
Your Voice, Your Power
धनगढी– बझाङको विकट क्षेत्रमा रहेको मष्टा गाउँपालिकाले रैथाने बाली जगेर्ना गर्ने अभियान सञ्चालन गरेको छ । रैथाने वालीको प्रबर्द्धन गर्न मष्टा गाउँपालिकाले त्यहाँका नागरिकलाई रोजगारी जोडने महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको हो । मष्टा गाउँपालिकामा धेरै फल्ने कोदो, जौँ, फापर, कागुनू, सीमि, लट्टे (मार्से) को जगेर्ना गर्नका लागि स्थानीयलाई खेतीमा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सञ्चालन…