देश/प्रदेश Archives | Page 874 of 1944 | Khabarhub Khabarhub

डेंगु रोगबारे बिरामी र कुरुवालाई अस्पतालमै अभिमुखीकरण

लमजुङ - जिल्ला अस्पताल लमजुङमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण गरिएको  छ । जिल्लामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि अस्पतालमा भर्न भएर बसेका बिरामी र बिरामी कुरुवालाई सचेतना जगाउने, उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । जिल्ला अस्पतालका डा.…