देश/प्रदेश Archives | Page 88 of 2068 | Khabarhub Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आन्दोलनरत शिक्षक र सरकारी पक्षबीचको वार्ता सकिए लगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो । बैठकमा शिक्षकहरुका मागका विषयमा निर्णय हुन सक्ने बताइएको छ । आज दिउँसो शिक्षक र सरकारी पक्षबीच ९ बुँदे सहमति भएको थियो । उक्त सहमति मन्त्रिपरिषद्को बैठकमा छलफल पछि सार्वजनिक…