Live on
Your Voice, Your Power
धनगढी- कैलाली बहुमुखी क्याम्पसमा भोलि बिदा हुने भएको छ । बिहीबार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचनामार्फत क्याम्पसले जानकारी दिएको छ । भोलि सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।