देश/प्रदेश « Khabarhub

कर्णालीमा जलवायु परिवर्तनको असर कम गर्न अभियान 

सुर्खेत– कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण गर्न अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई देशव्यापी बनाउने गरी कर्णालीबाट प्रमुख मुद्दा बनाउने योजनामा प्रदेश सरकार छ ।  पछिल्लो समय हिमालमा हिउँ पर्न छोडेको, समयमा वर्षा नहुने र त्यसको असर कृषि, खाद्यलगायत क्षेत्रमा परेर मानव अस्तित्वमा नै चुनौती थपिन थालेकाले आगामी आर्थिक वर्षको…