देश/प्रदेश « Khabarhub

पुनः निर्माण गर्ने सहमतिपछि भत्काइयो लिम्बूवान गेट

पाँचथर- मेची राजमार्गको फिदिम बजारखण्ड विस्तारका क्रममा फिदिम बजारको मध्यभागमा रहेको प्रवेशद्वार ‘लिम्बूवान गेट’ भत्काइएको छ । बजार क्षेत्रको उपयुक्त स्थानमा प्रवेशद्वार स्थापना गर्ने सहमतिपछि हिजो साँझ उक्त प्रवेशद्वार भत्काइएको हो । प्रवेशद्वार संरक्षण गर्दै आएका संस्थासहित जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा प्रवेशद्वार भत्काइएको हो । मेची राजमार्गका लागि फिदिम बजारखण्डमा विस्तार गर्दा उक्त प्रवेशद्वार…