देश/प्रदेश Archives | Page 903 of 1947 | Khabarhub Khabarhub

उदयपुरको बेलकामा एकै परिवारका ३ जनाको हत्या 

उदयपुर - उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूको शव खोलामा भेटिएको थियो । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।