Live on
Your Voice, Your Power
जुम्ला– जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ श्रीवेणीमा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क १ स ११ नम्बरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी-१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र…