देश/प्रदेश « Khabarhub

नगरपालिकाले उठिबास लगाएको भन्दै सिरहाको मिर्चैयामा प्रदर्शन

सिरहा-  नगरपालिकाले घर तोडफोड गरेको भन्दै सिरहाको मिर्चैयामा स्थानीयबासीले विरोध प्रदर्शन गरेका छन् । सोमबार मिर्चैया नगरपालिका वडा नम्बर ५ का स्थानीयवासीले नगरपालिकाको कदमविरुद्ध प्रदर्शन गरेका हुन् । गत माघ २७ गते र फागुन ११ गते नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरी हटाइदिएको थियो । यही घटनालाई लिएर उनीहरूले आफूहरूमाथि नगरपालिकाले ज्यादती…