देश/प्रदेश Archives | Page 909 of 2053 | Khabarhub Khabarhub

पोखरीमा डुबेर २६ वर्षीय युवतीको मृत्यु

इलाम– इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ । आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका-१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले  जनाएको छ । पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको…