Live on
Your Voice, Your Power
काठमाडौं । आइतबार सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जसपाको उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । अहिलेसम्म यादवले २३ हजार २७५ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका शिवचन्द्र कुशवाहाले २० हजार ४२२ मत ल्याएका छन् । एमालेका उमेदवार पुरुषोत्तम न्यौपानले ६ हजार…