Live on
Your Voice, Your Power
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको फ्लाई दुबईले बताएको छ । फ्लाई दुबईका प्रवक्ताले विमान उड्नेबित्तिकै चरा ठोकिएको बताएको दुबई सरकारको मिडिया कार्यालयको फेसबुकमा पेजमा उल्लेख गरिएको छ । ‘फ्लाइ दुबईका प्रवक्ता काठमाडौं विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको फ्लाई दुबईको फ्लाइट ५७६ फएजेमा काठमाडौंमा चरा ठोक्किएको थियो ।’ दुबईको सरकारी…