Live on
Your Voice, Your Power
अछाम– अछामको पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले नगरमा उज्यालो अभियानको प्रारम्भ भएको बताएकी छन् । नगरलाई उज्यालो बनाउने अभियान अन्तरगत पालिकाको वडा नम्बर एकमा केन्द्रीय प्रसारण लाइन बत्तिको उद्घाटन गर्दै उनले कुईकाबाट उज्यालो नगरको सुरुवात भएको बताईन् । पालिकाको एक नम्बर वडामा बत्तीको उद्घाटन भए सङ्गै निकट समयमै २ र ३ नम्बर वडामा…