देश/प्रदेश « Khabarhub

सुजन बाग श्रेष्ठले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

काठमाडौं : भक्तपुरमा शनिबार जिब्रो छेड्ने जात्रा मनाइँदै छ। मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा मनाइन्छ। जसअनुसार शनिबार बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छन्। जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ। यसैबीच मध्यपुरथिमि…