देश/प्रदेश « Khabarhub

महानगरले सवारी पार्किङ निषेध गरेको विरोधमा दरबारमार्गका व्यवसायीको प्रदर्शन

काठमाडौँ– सडक किनारामा सवारी पार्किङ निषेध गरेको विरोधमा काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले प्रदर्शन गरेका छन् । सवारी पार्किङ निषेध गर्ने काठमाडौं महानगरको निर्णयको विरोधमा व्यवसायीहरूले सोमबार अपराह्न आधा घण्टा पसल बन्द गरेर सडकमा प्रदर्शन गरेका हुन् ।  सवारी आवागमनमा नै असर पुग्नेगरी दरबारमार्ग क्षेत्रमा पार्किङ गरेको भन्दै महानगरले दुई महिनाअघि सो क्षेत्रमा पार्किङ निषेध गरेको…