देश/प्रदेश « Khabarhub

बाढीको विध्वंशपछि रसुवागढी पुग्यो प्रधानमन्त्री ओली र चिनियाँ राजदूत सोङसहितको टोली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत छन सोङसहितको टोली भोटेकोशी नदीको बाढीले पुर्‍याएको जनधनको क्षतिको स्थलगत निरीक्षणका लागि रसुवागढी नाका पुगेका छन् । प्रधानमन्त्री ओली, चिनियाँ राजदूत सोङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा तथा जलश्रोतमन्त्री दीपक खड्का लगायतको टोली मंगलबार अपरान्ह हेलिकप्टर चढेर नेपाल-चीन सीमाक्षेत्र रसुवागढी नाका पुगेको हो । यो…