देश/प्रदेश « Khabarhub

माछाखोलाबाट समयसीमा भन्दा चार महिना अघि विद्युत उत्पादन

गोरखा - माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन समय सिमा भन्दा चार महिना अघि बाट नै सुरु भएको छ। धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको आयोजनावाट चार महिना अघि नै उत्पादन सुरु गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोजनाको सोमबार बालुवाटारबाट भर्चुअल रुपमा विधु उत्पादनको उद्घाटन गरेका छन्। विधुत प्राधिकरणसँग गरेको…