Live on
Your Voice, Your Power
दोधारा चाँदनी– कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए । 'यहाँका खानेपानीको ट्यांकी बन्न लागेको चार-पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन', उनले भने , 'खानेपानी नहुँदा गाईबस्तु पाल्नसमेत मुस्किल परेको छ ।' उनले यहाँको मुक्तकमैया शिविरमा…