देश/प्रदेश « Khabarhub

काठमाडौंमा पहिलो हिउँदे वर्षा

काठमाडौँ- आइतबार काठमाडौंमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ । काठमाडौँसँगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ । यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात भइरहेको छ । महाशाखाका अनुसार हाल…