देश/प्रदेश « Khabarhub

ह्याबिटेट फर ह्युमानिटी नेपालको २५ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ : सर्वसाधारणको सबैभन्दा ठूलो खुशी मानिने घर र बस्ती निर्माणका लागि काम गर्दै आएको ह्याबिटेट नेपालले नेपालमा २५ वर्ष मनाएको छ । होटल मेरियटमा शुक्रबार बेलूकी एक विशेष कार्यक्रम गरेर ह्याबिटेट नेपालले आफ्नो २५ वर्षको सफलता सबैमाझ बाँडेको हो । नेपालमा आएको २०७२ सालको भूकम्पको विपत्तिले ग्रस्त अवस्थामा ह्याबिटेट संस्थाले समुदायमै गएर सर्वसाधारण पीडितका…