देश/प्रदेश « Khabarhub

सार्वजनिक स्थानमा जुवा खेल्ने ९ जना पक्राउ

काठमाडौँ- काठमाडौँको बुढानिलकण्ठ नगरपालिका १३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । सार्वजनिक स्थलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट जुवा खेल्दा प्रयोग गरेको नगद ५० हजार रुपैयाँ र ८ वटा ओखरसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले…