देश/प्रदेश « Khabarhub

सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा जारी

काठमाडौँ- नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा जारी छ । सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनुपर्ने भन्दै दिएको निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा भइरहेको हो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुबै रिट निवेदनको…