देश/प्रदेश Archives | Page 964 of 2055 | Khabarhub Khabarhub

दसैँका बेला घर छाडेर भागाभाग

बलेवा- बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर  बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् । भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियो । निरन्तर बगिरहेको जमिनमा दसैँका बेला भइरहेको भारी…