Live on
Your Voice, Your Power
रूपन्देही- रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा ट्रयाक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका ६ का राजेन्द्र पाशी रहेका छन् । उपचारको क्रममा भीम अस्पताल भैरहवा पासीको बिहीबार राति सवा १० बजे मृत्यु भएको हो । लु ८६ प ४०५ नम्बरको मोटरसाइकल लु ४ त ४४६५…