देश/प्रदेश « Khabarhub

बाजुरा भूकम्प : माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

काठमाडौँ- मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुराको गौमुल गाउपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो । भूकम्पको समयमा माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । उनका अनुसार…