Live on
Your Voice, Your Power
काठमाडौँ- आर्थिक मिडिया सञ्चालकको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल इमानको नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा चयन भएका छन् । संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन…