देश/प्रदेश « Khabarhub

नेपालगञ्ज-मानसरोवर माउन्टेन फ्लाइट गर्न बुद्ध एयरसँग सम्झौता

काठमाडौँ : नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’का लागि बुद्ध एयरसँग सम्झौता भएको छ । माघ १५ गतेदेखि नेपालगञ्जमा हुने वेष्टर्न ट्राभल मार्टका क्रममा पहिलोपटक नेपालगञ्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइट हुने निश्चित भएको हो । आइतबार बुद्ध एयर र वेष्टर्न ट्राभल मार्टबीच माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको मार्टका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले…