Live on
Your Voice, Your Power
काठमाडौँ – आज दिनभर उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने विषयमा छलफल, बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने, वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई ४८ करोड क्षतिपूर्ति उपलब्ध, पश्चिम सेतीको सर्वेक्षण लाइसेन्स लिन एनएचपीसीले बुझायो निवेदन, हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश, गुनासो भए टोल फ्री नम्बरमा जानकारी दिन आग्रह लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज…