देश/प्रदेश « Khabarhub

बसको ठक्करबाट सप्तरीमा एक वृद्धको मृत्यु

जनकपुरधाम– सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा ना५ख ६७२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट करिब ६५ वर्षीय साइकलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बसको ठक्करबाट स्थानीय राजेन्द्र विश्वासको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो । शव पोष्टमार्टमको लागि गजेन्द्र नारायण…