Live on
Your Voice, Your Power
हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको चोयाबाट बनाइने डोकोडालो लोप हुँदै गएको छ । यहाँ जङ्गबाट घाँसदाउरा, हाटबजारबाट चामल, नुन, तेललगायत दैनिक खाद्यसामग्री बोक्न प्रयोग गरिने डोकोडालो लोप हुँदै गएको हो । खेतबारीको मल बोक्नदेखि हाटबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पिठ्युँमा बोक्न प्रयोग हुने गरेको निगालोको डोको हराउँदै गएको अदानचुली…