देश/प्रदेश « Khabarhub

आइतबारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौँ – आइतबारदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भोलि आइतबारदेखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए । यसअघि काठमाडौँ र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट…