Live on
Your Voice, Your Power
काठमाडौँ- आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न माग गर्दै सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न माग गर्दै आज माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका हुन् । कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौँदेखि बसोबास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था गर्न माग गरे ।…