Live on
Your Voice, Your Power
सुर्खेत - कर्णालीमा प्रदेश सरकार बनाउनका लागि दुई दल मिल्नै पर्ने भएको छ। प्रदेशसभामा २४ सिट रहेको कर्णालीमा पाँच सिट नेकपा एमालेको पोल्टामा परिसकेको छ। सत्तारुढ दलले १८ सिट जित्दै गर्दा एक स्वतन्त्रको समेत विजयी भएका छन्। १० क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले ९ सिटमा परिणाम आफ्नो पक्षमा पारेको छ। कांग्रेसले १२ स्थानमा उम्मेदवारी दिए पनि…