देश/प्रदेश « Khabarhub

खुकुरी प्रहार गर्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्काशन

काठमाडौँ – रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा झगडा गर्ने तीन जना विद्यार्थी निष्काशित भएका छन् ।यही पुस १३ क्याम्पसमा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी दिए । आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन…