Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल साउन २ गते बुधबार तदनुसार सन् २०२४ जुलाई १७ तारिख। असार शुक्ल पक्षको एकादशी तिथि। आज हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने दिन) चतुर्मास व्रत आरम्भ। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत…