धर्म / संस्कृति « Khabarhub

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा  ‘माघ म्याला’

कञ्चनपुर– थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा हिजोदेखि सुरु 'म्याला' भोलिसम्म सञ्चालन हुनेछ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, रहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धी वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । ‘म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने…