Live on
Your Voice, Your Power
काठमाडौँ– सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरी (होली पर्व)को अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले यो पर्व मनाउने गर्दछन्। आफ्नो समुदायका नागरिकहरूको दीर्घायु, रोगब्याधी नलागोस् भनेर यस पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजा गर्ने…