धर्म / संस्कृति « Khabarhub

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल जेठ २३ गते बुधबार तदनुसार सन् २०२४ जुन ५ तारिख। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। विश्व वातावरण दिवस । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित…