धर्म / संस्कृति « Khabarhub

द्रौपदीले पाँच पति किन पाइन् ?

महाभारतका अनुसार द्रौपदी पाञ्चाल देशका राजा द्रुपदकी छोरी हुन् । उनी पञ्चकन्या मध्ये एक हुन् । उनलाई चिर–कुमारी पनि मानिन्थ्यो  कृष्णेयी, यज्ञसेनी, महाभारती, सैरंध्री, पाञ्चाली, अग्निसुता आदि अन्य नामबाट पनि उनी परिचित छिन् । द्रौपदी जब विवाह योग्य भइन् उनका पिताले उनको स्वयंवर आयोजना गरे । उक्त आयोजनामा अर्जुनले ब्राह्मणको भेषमा भाग लिए र माछाको…