Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल माघ २४ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी ७ तारिख। प्रदोष व्रत। आज धनको १५ अंशमा चन्द्रमा छन्। आज माघ कृष्ण पक्षको द्वादशी तिथि परेको छ। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी…