धर्म / संस्कृति « Khabarhub

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८० साल पुस २४ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ९ तारिख। पुस कृष्ण पक्षको त्रयोदशी तिथि । आज नेपाल ज्योतिष परिषद् स्थापना दिवस तथा प्रदोष व्रतसमेत रहेको छ। आज मंगलबारको महत्त्व र गणेशको पूजाको विषयमा चर्चा गरिएको छ। मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू…