धर्म / संस्कृति Archives | Page 111 of 214 | Khabarhub Khabarhub

दुई वर्षपछि हलेसीमा रामनवमी मेला, दर्शनार्थीको बिहानैदेखि बाक्लो भिड

खोटाङ - रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा आइतबार बिहानैदेखि दर्शनार्थीको बाक्लो भिड लागेको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा कोभिड–१९ को महामारीका कारण दुई वर्षपछि रामनवमी मेला लागेको हो । कोभिड–१९ को महामारीका कारण हलेसीमा २०७६…