धर्म / संस्कृति « Khabarhub

किन मनाइन्छ तीज ? यस्तो छ धार्मिक महत्त्व

आज हरितालिका (तीज) पर्व । हरितालिका हिन्दु महिलाहरूको विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरी धूमधामसँग तीज मनाउने गर्छन् । तीजमा नारीहरू रातो, हरियो, पहेँलो रङ्गको पहिरनका साथमा चुरा, पोते लगाएर नाचगान गर्छन् । तीजका भाका गीतहरूका माध्यमबाट विवाहित महिलाहरू माइतीघर गएर मनको…