Live on
Your Voice, Your Power
दाङ– हरितालिका तीज नजिकिँदै गर्दा जिल्लामा यसको रौनकता बढेको छ । यहाँका बजारमा विशेषगरी कपडा, चुरा, पोते, खाद्यान्न समान किनमेल गर्नेको बिहानैदेखि भिड लाग्ने गरेको छ । तुलसीपुर बजारमा फेन्सी कपडाको पसल गदै आउनु भएकी ३६ वर्षीय शारदादेवी ओलीले भनिन् 'एक हप्ता भयो बजारमा चहलपहल बढेको अहिले किनमेलका लागि बिहानैदेखि गाउँगाउँबाट सर्वसाधारण पसलमा आउने गरेका…