धर्म / संस्कृति « Khabarhub

मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

धनुषाधाम– मधेस प्रदेशका आठ वटै जिल्लामा बडादशैंको रौनक छाएको छ । यहाँका शक्तिपीठमा पूजाअर्चना तथा मेला आयोजना गरी दशैं मनाइँदैछ । खासगरी जनकपुरधाम, वीरगञ्ज र सप्तरीमा नवरात्रीका अवसरमा देवीको शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । दर्शनार्थीको सहजताका लागि व्यक्तिगत, सामूहिक र स्थानीय युवा क्लबको सहयोगमा दशैंलाई सभ्य एवं भव्य बनाउने काम भइरहेको छ । घटस्थापनाकै…