धर्म / संस्कृति « Khabarhub

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु भएको छ । नौ दिन आठ रातसम्म मनाइने विस्केट (विस्का:) जात्रा नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुन्छ । विस्केट जात्राको सबैभन्दा आकर्षक र प्रसिद्ध समारोह चाहिँ रथ तान्ने प्रतिस्पर्धा हो । जात्राको पहिलो दिन श्री भैरवनाथ…