धर्म / संस्कृति Archives | Page 11 of 193 | Khabarhub Khabarhub

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिख। पुस शुक्ल चतुर्दशी तिथि । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो।…