धर्म / संस्कृति « Khabarhub

असार १ देखि ३ गते सम्म भुमे/भूम्या पर्व मनाइने

काठमाडौँ - प्रकृतिको पूजा गरेर मनाइने मगर समुदायको भुमे/भूम्या पर्व असार १ गते देखि ३ गते सम्म खुल्ला मञ्च काठमाडौँमा मनाइने भएको छ । नेपाल मगर संघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघको आयोजना र भुमे पर्व प्रतिष्ठानको ब्यावस्थापनमा भुमे/भूम्या पर्व खुल्ला मञ्चमा मनाउन लागिएको जानकारी दिएको हो । प्राकृतिक विपत्ति नआओस् भूतप्रेत, ग्रहदशा जाउन्…