Live on
Your Voice, Your Power
शरीरमा मालिसदेखि भान्सासम्म प्रयोग हुने तेल हाम्रो जीवनमा अत्यन्त महत्वपुर्ण मानिन्छ । अझ धार्मीक महत्व समेत भएकाले तेलको प्रयोग पुजाकोठादेखि मन्दिरसम्म हुने गर्दछ । देवीदेवता रिझाउन वा शनिदेव र हनुमानलाई तेल अर्पण गरे प्रसन्न हुने र कृपा प्राप्त भइ सबै कष्ट निवारण हुने धार्मीक मान्यता छ । तेललाई शनीदेवसंग सम्बन्धित मानिन्छ । तेललाई पूजामा कसरी…