धर्म / संस्कृति Archives | Page 140 of 254 | Khabarhub Khabarhub

आज साउनको अन्तिम सोमबार : व्रत बस्दा के हुन्छ फाइदा ?

काठमाडौं - मानिसका आआफ्नै इच्छा हुन्छन्। कोही दैनिक नयाँ नयाँ परिकार खाने अनि कोही भोकै व्रत बस्ने। धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ। धर्मशास्त्र अनुसार व्रत शारिरीक स्वास्थ्यको दृष्टि महत्वपूर्ण छँदैछ, बार अनुसारको लाभ पनि फरकफरक रहने विश्वास गरिन्छ। सोमबार व्रत बस्दा के फाइदा हुन्छ ? धर्मशास्त्रमा…